८ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ८ हजार रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो । आज चाँदी पनि ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]

