नेपालमा एमजी, हङछी र लिंक्सिसका नयाँ विद्युतीय तथा हाइब्रिड गाडी सार्वजनिक हुँदै

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई सम्बोधन गर्दै आगामी २०८३ साउन २६ देखि ३१ गते (सन् २०२६ अगस्ट ११ देखि १६) सम्म काठमाडौँमा आयोजना हुने ‘नाइमा अटो शो २०२६’ मा दुई ठूला सवारी वितरकहरूले आफ्ना नयाँ मोडलहरू सार्वजनिक गर्ने भएका छन्; जसअन्तर्गत एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेड ले चिनियाँ अटोमोबाइल क्षेत्रका दुई प्रतिष्ठित ब्रान्ड हङछी र […]

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशको थोरै […]

यस्तो छ बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]

 पुँजी बजार सुधारका लागि चरणबद्ध रूपमा मार्जिन कारोबार, एसएलबी र सर्ट सेलिङ लागू गर्न प्रस्ताव

काठमाडौं । नेपालको पुँजी बजारलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी, प्रभावकारी र आधुनिक बनाउन मार्जिन कारोबार (Margin Lending), धितोपत्र सापटी तथा उधारो (Securities Lending and Borrowing–SLB) र आवरणयुक्त सर्ट सेलिङ (Covered Short Selling) सेवा चरणबद्ध रूपमा कार्यान्वयन गर्न प्रस्ताव गरिएको छ। प्रस्तावमा हाल नेपालको पुँजी बजार नगद (Cash/Spot) कारोबारमा अत्यधिक निर्भर रहेको उल्लेख गर्दै, मार्जिन कारोबारसम्बन्धी निर्देशिका […]

‘ब्लू सर्ज – पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न

काठमाडौं । ‘ब्लू सर्ज – पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी हुन थाइल्याण्ड गएका यामाहा नेपालका साझेदार तथा यामाहा टिम पाँचदिने अविस्मरणीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। जुलाई २७ देखि ३१ सम्म आयोजना गरिएको यस कार्यक्रमले पटायादेखि बैंककसम्मको यात्रा र औपचारिक साझेदार सम्मेलनसँगै आपसी सम्बन्ध सुदृढ गर्ने र सफलताको उत्सव मनाउने अवसर […]

नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभासँगै हुने २५औं कार्यसमिति निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा ‘भरत एण्ड टिम’ले आफ्नो प्यानल सार्वजनिक गरेको छ। आगामी अगस्ट १४, २०२६ मा हुने निर्वाचनका लागि “सशक्त नाट्टा समृद्ध पर्यटन: सदस्यसँगै, सदस्यका लागि” भन्ने नाराका साथ यो समूह चुनावी मैदानमा उत्रिएको हो। […]

अर्थ समितिमा राष्ट्र बैंक विधेयकमाथि दफाबार छलफल: गभर्नर र सञ्चालकको पदावधिसम्बन्धी व्यवस्थामा सासंदहरू विभाजित

काठमाडौं । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैंकको गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा समितिका सदस्यहरूले फरक–फरक धारणा व्यक्त गरेका छन् । समितिको आज बैठकमा सांसद लिमा अधिकारीले गभर्नर र सञ्चालक समितिको पदावधि चार वर्ष कायम गर्नुपर्ने बताइन्। सांसद […]

नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

काठमाडौं ।  नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानुनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । ‘नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो–भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्महरुको खरिदसम्बन्धी छानबिन समिति, २०८३’ ले बुधबार सूचना तथा सञ्चारमन्त्री डा विक्रम […]

बिनाकागजात वैदेशिक रोजगारीमा गएकाहरूको उद्धार गर्दै मन्त्रालय

काठमाडौं ।  युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट विभिन्न मुलुकमा रहेका कागजपत्र नभएका र भिजिट भिसामा गएर अलपत्र परेका १५५ जना नेपाली नागरिकलाई उद्धार गर्ने भएको छ । श्रममन्त्री रामजी यादवले आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जानकारी गराउँदै उद्धार प्रक्रिया अगाडि बढाइएको समेत बताए । उनले […]

‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित व्यवहारमा कार्यान्वयन हुन सकेन : श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन्। बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले विगत १० वर्षदेखि यो नीति कागजमै सीमित रहेको र अधिकांश नेपाली श्रमिकले यसको लाभ नपाएको बताए। उनका अनुसार वार्षिक करिब […]