यूरोपमा टेक रोडशो गर्दै नास–आईटी, नेपाली सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलायत र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो यूरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ। रोडशोमार्फत नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरुलाई यूरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हव तथा गैरआवासीय नेपाली प्रविधि समुदायसँगै जोड्दै नयाँ व्यावसायिक साझेदारी प्रविधि […]

