कर्जा दुरुपयोग आरोपमा रिसोर्टका अध्यक्ष पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष ५८ वर्षीय शशीधर शर्मालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो। प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले […]

