बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । शूक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँ थियो । आज चाँदी पनि १० रुपैयाँले बढेको छ । […]

