देश र जनताको कल्याणको कामनासहित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजा-आराधना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजा-आराधना गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए। उनले देश र जनताको सुख, शान्ति तथा कल्याणको कामना गर्दै मन्दिरमा पूजा-आराधना गरेका हुन्।पूजा-आराधनापछि राष्ट्रपति पौडेलले पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए। राष्ट्रपतिको कार्यालयका अनुसार पौडेल […]

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीले सोमबारको अन्तिम कारोबार मूल्य ५२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५८.२६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ […]

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो । उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले । उनी ११७ […]

२०२६/२७ को च्याम्पियन्स लिग आजदेखि सुरु, कुन-कुन टोली छनोट भए?

काठमाडौं । युरोपियन कपका रूपमा परिचित युइएफए च्याम्पियन्स लिग सन् २०२६/२७ मा आफ्नो ७२औँ संस्करणमा प्रवेश गर्दैछ। वर्तमान नामकरणअन्तर्गत यो यसको ३५औँ र लिग चरणको ढाँचाअन्तर्गत तेस्रो संस्करण हो। सन् २०२६/२७ को संस्करण सन् २०२६ जुलाई ७ देखि सुरु भइसकेको छ र यसको अन्तिम खेल (फाइनल) सन् २०२७ जुन ५ शनिबारका दिन म्याड्रिडस्थित इस्टाडियो मेट्रोपोलिटानो […]

३५सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि १ सय रुपैयाँले बढेको छ । चाँदी […]

सडक विस्तारसँगै सवारी चाप उच्च

काठमाडौं ।  पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सडक दुर्घटनाको ग्राफ लगातार उकालो लागेको छ । दुर्घटनाको सङ्ख्या मात्र होइन, त्यसले निम्त्याएको मानवीय क्षति पनि उत्तिकै गम्भीर छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रदीप थापाका अनुसार आर्थिक […]

जेन–जीको बलिदानको सम्मान गरौँ, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गरौँ: नेपाली काङ्ग्रेस

काठमाडौं । जेन–जी विद्रोह भएको आज एक वर्ष पूरा भएको छ । यस ऐतिहासिक आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण जेन–जी युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरका छन् । साथै, कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरका छन् । एक वर्षअघि जेन–जी युवाहरू भ्रष्टाचार, […]

आज जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रुपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौँदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य […]

मध्यपूर्वमा इन्धन आपूर्ति ठप्प हुने त्रासका बीच कच्चा तेलको मूल्यमा वृद्धि

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आपूर्ति प्रभावित हुनसक्ने चिन्ताका बीच कच्चा तेलको मूल्य उकालो लाग्ने क्रम जारी छ। हरितगृह मानक (जीएमटी) अनुसार मध्यराति १२:०० बजेसम्म ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिप्याकेट (बैरेल) ३४ सेन्ट अर्थात् ०.३५ प्रतिशतले बढेर ९७.३४ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडिएट’ (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य १.१५ डलर अर्थात् […]

ह्यारी–मेघनको शाही हैसियत यथावत्

काठमाडौं ।बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेका  छन् । तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ । राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा दम्पतीको सुरक्षा […]