गाजामा मृतकहरूलाई गाड्ने ठाउँको अभाव हुँदै
काठमाडौं । गाजामा मृत्युको भयावह सङ्ख्याका कारण चिहानको गम्भीर अभाव सिर्जना भएको छ। चिहानघारीहरू भरिँदै गएका र युद्धका क्रममा धेरै दफनस्थलहरू नष्ट भएकाले परिवारहरू वैकल्पिक उपाय खोज्न बाध्य भएका छन्। गाजाको औकाफ तथा धार्मिक मामिला मन्त्रालयले युद्ध सुरु भएयता ४० भन्दा बढी चिहानघारीहरू नष्ट भएको जनाएको छ। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रका चिहानहरूमा जान […]

