लहानका २४ वटै वडामा निःशुल्क क्यान्सर शिविर

सिरहा। लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गरेको छ । क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ । एक समारोहकाबीच नगरपालिका र केयर सेन्टरबीच सम्झौता भएको घोषणा गरिएको हो । कार्यक्रममा लहान […]

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाजहरू क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको न्यु योर्क टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई लिएर वासिङ्टन र तेहरान बीच वार्ता चलिरहेको समयमा इरान विरुद्ध सैन्य कारबाही कै बिच तैनाथी विकास भएको जनाइएको छ […]

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए । उनले भने, “आज बिहानसम्ममा छ […]

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ: प्रधानमन्त्री कार्की

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छिन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उनिले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिइन । प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका […]

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२\८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि कूल रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा रू आठ खर्ब […]

बंगलादेशको आम चुनावमा बीएनपीको ऐतिहासिक जित

काठमाडौं । बंगलादेशको निर्वाचनमा Bangladesh Nationalist Party (BNP) ले ऐतिहासिक सफलता हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार BNP ले दुई-तिहाइ नजिकको बहुमत सुरक्षित गरेको छ, जसले उसलाई एकल सरकार गठन गर्ने मार्ग प्रशस्त गरेको छ। पार्टीका कार्यवाहक नेता Tarique Rahman अब प्रधानमन्त्री बन्ने प्रमुख दाबेदारका रूपमा अगाडि देखिएका छन्। […]

एनआईसी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।  न्यूनतम […]

भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१डि छिट्टै नेपाली बजारमा

काठमाडौं ।  प्रयोगकर्ताको वास्तविक आवश्यकता केन्द्रमा राख्दै स्मार्टफोन विकास गर्दै आएको भिभोले अब आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई ३१डि सार्वजनिक गर्ने तयारीमा छ । मनोरञ्जन, व्यस्त यात्रा र निरन्तर कामका लागि डिजाइन गरिएको यो स्मार्टफोनले दैनिक प्रयोगमा लामो समयसम्म भरपर्दो साथ दिने अपेक्षा गरिएको छ । सामान्यतया करिब ५००० एमएएच वरिपरि […]

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो । चाँदी पनि ३४० […]

बलेफी हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी ६३ करोड ७२ लाख, कमायो २२ करोड ८१ लाख नाफा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २२ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनी १८ करोड १४ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ३९ करोड ७३ लाख रुपैयाँबाट घटेर ६३ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । यता, वित्तीय खर्च भने […]