शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द
काठमाडौं । माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ।बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सबै बैंकिङ सेवा यथावत रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार चितवनको हाकिमचोक शाखालाई नारायणगढ शाखासँग, काठमाडौंको […]

