साढे २ अर्ब अतिरिक्त भार खारेजीको माग गर्दैै एनसेलले सरकारलाई बुझायो मागपत्र
काठमाडौं । आगामी चार वर्षपछि लाइसेन्स नवीकरण नगर्ने गरी सरकारले गत वर्ष गरेको निर्णयमा पुनर्विचार गर्न निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले अनुरोध गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै एनसलेलले टेलिकम क्षेत्रमा आफूहरुले पुर्याएको योगदानको कदर गर्न आग्रह गर्दै नेपाल सरकारलाई मन्त्रिपरिषद्को निर्णय पुनरावलोकनको लागि अनुरोध गरेको हो। सरकारले गरेको निर्णयले एनसेललाई साढे २ […]

