नारायणी नदीमा सुरु भयो नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’

नवलपरासी । नेपालको जल पर्यटनमा नयाँ आयाम थप्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा देशकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ। आइतबार साँझ विधिवत् उद्घाटन भएपछि ‘राइनो क्रुज’ ले नियमित सेवा सुरु गरेको हो। नारायणी नदीमा जल यात्राको आनन्द लिँदै यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई एउटै करिडोरमा जोड्ने उद्देश्यले यो परियोजना अघि सारिएको हो। क्रुजको […]

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् । विगतको तुलनामा यस वर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मूल्य आउने आशामा उनीहरू छन् । उनीहरुले अझै जुनार र सुन्तला बोटमै […]

सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको खातामा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश खातामा जम्मा गरेको छ । कम्पनीको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीलाई वितरण गरिएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो । प्रस्ताव […]

निर्वाचनका लागि ३१ दिन बाँकीः प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र […]

राष्ट्र बैंकको प्रतिवेदन : बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशन सूचकांक ०.५३ मा पुगेको छ, जुन गत वर्ष ०.४७ […]

लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछ लाभांश ? 

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन ११ गतेका लागि १८ औँ साधारणसभा बोलाएको हो । उक्त सभा बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजे सुरु हुने छ । सभाले सञ्चालक समितिबाट प्रस्तावित गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट […]

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, दुई प्रदेशका पहाडि भूभागमा आंशिक बदली 

काठमाडौं । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको र एक–दुई स्थानमा हल्का हिमपात÷वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । सोमबार तराई भू–भागका […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६  पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको रोक्का तथा नियन्त्रणसम्बन्धी निर्णय र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथाशीघ्र तयार गर्न निर्देशन दिएका छन् । कसुरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने÷गराउने जिम्मेवारी प्राप्त गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको […]

पर्यटकको घुमघामको उत्तम गन्तव्य बन्दै नेपाल

काठमाडौं । सन् २०२६ को सुरुआती महिनामै नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक संकेत दिएको छ । जनवरी महिनामा मात्र ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार कोभिड–१९ महामारीअघिको सन् २०१९ को जनवरीसँग तुलना गर्दा समेत पर्यटक आगमन १४ प्रतिशतले […]