निर्वाचनको विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्नसक्ने चेतावनी दिए । उनले सबै राजनीतिक दलहरु र्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर […]

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी कारबाही गरेको छ । विभागले आइतबार तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको हो । सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई […]

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयँले घटेको छ । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ६० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८ […]

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने मिति नजिकिएकाले आजसम्म नेप्सेमा सेयर किनबेच गरी कायम भएका सेयरधनीले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्। आजसम्म कायम सेयरधनीले बुटवल पावर कम्पनी, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय […]

लाभांश पारितको तयारी सहित हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गते मंगलबार ३२ औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन […]

रमेश लेखकले आज कार्की आयोगमा बयान दिने

काठमाडौं । नेपाली कांग्रेसका  नेता एवं गत भाद्र २३ र २४ गते को जेनजी आन्दोलनका बेला गृह मन्त्री रहेका रमेश खरेल भाद्र २३ २४ को आन्दोलनको  बिषयमा छानबीन गर्न बनेको छानबीन आयोगमा आज बयान दिन जाने भएका छन् । उनले आयोगले बयानको लागि बोलायएको र आज १२ बजे बयानको लागि जाने बताए । आयोगबाट बयान […]

तीन कम्पनीको एजिएम आज, लाभांश तथा हकप्रद प्रस्ताव पारित गरिंदै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस १४ गते बस्दैछ । आज घोराही सिमेन्ट, लक्ष्मी सनराइज बैंक र गार्डियन माइक्रो लाइफको साधारणसभा आयोजना हुने भएको हो । यी कम्पनीहरुले लाभांश तथा हकप्रद प्रस्ताव सहितका प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले १० प्रतिशत बोनस […]

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन ।  हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रूपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरू भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबिचको सम्बन्ध सेतु मात्रै बनेको […]

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन रहेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने छ । दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म […]

चाँदी आयात गर्दा उद्योगले २० लाख र व्यवसायीले ४ लाख डलरसम्म सटही गर्न पाउने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ । अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्मको सटही सुविधा प्राप्त गर्ने भएका छन् । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत […]