आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका छन् । बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस प्रकारको विध्वंस मच्चाउने तथा आपराधिक गतिविधिमा संलग्नहरू कानुनी दायरामा […]

