माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणको लागि बिक्री खुल्ला
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ आजबाट सर्वसाधारणको लागि बिक्री खुल्ला हुँदैछ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानिय र श्रम स्कृति लिएर बैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपिओ बितरण पश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी […]

