सार्वजनिक विदाका दिन पनि भौतिक पूर्वाधार मन्त्री दाहाल र कर्मचारी काममै
काठमाडौं । आईतबार देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवार चकमन्न रहयो । मर्मतका कारण मुख्य आवत जावतकोद्वार दक्षिण ढोका पनि बन्द थियो । सिंहदरवार मात्रै होईन, काठमाडौ उपत्यकाका सवैजसो सरकारी कार्यालयहरु सुनसान रहे । गाईजात्राको सार्वजनिक विदाका कारण कर्मचारीहरु शुक्रबारै देखि ‘होलिडे’ मुडमा थिए । शनिबार र आईतबार लगातार दुई दिनको विदाका कारण घुमघाममा रुची राख्नेहरुले […]

