घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि २० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ […]

