५ वर्ष पूरा गरेको अवसरमा ‘स्मार्ट वेल्थ प्रो’को विशेष अफर
काठमाडौं । सोर्स कोड प्रालिको प्रमुख उत्पादन स्मार्ट वेल्थ प्रोले आफ्नो सफल यात्राको ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षमा स्मार्ट वेल्थ प्रोले नेपाली पूँजी बजारका लगानीकर्तालाई सशक्त बनाउँदै, डाटा–आधारित र प्रविधिमैत्री लगानी निर्णयमा महत्वपूर्ण भूमिका खेलेको छ । सुरुवातदेखि नै स्मार्ट वेल्थ प्रोले जटिल शेयर बजार तथ्यांकलाई सरल र प्रयोगमैत्री बनाउँदै लगानीकर्तालाई […]

