‘नाइमा’ नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु,(फोटो फिचर)
काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा बुधबार बाट ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार बिहान ९ बजे एक्स्पोको उद्घाटन गरेका छन् । उद्धघाटनलगत्तै अटो सोमा राखिएका सवारी साधनहरु अवलोकनको लागि खुल्ला गरएिको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरुको सहभागिता रहेको यस एक्स्पोमा […]

