‘बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण हुन दिँदैनौँ’
काठमाडौं । बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण भएको विषय खोजी गरी तथ्य बाहिर ल्याउन खोज्दा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमबाट दुष्प्रचार गरिएको भन्दै बौद्ध लामा गुरुहरूले आपत्ति जनाएका छन् । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले गुठी संस्थानअन्तर्गत रहेको श्रेष्ता, […]

