एकैदिन ५ हजार २ सयले बढ्यो सुन, प्रतितोला कति ?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसदिन, चाँदीको मूल्य ८५ रुपैयाँले बढेको छ । […]

