नेपाल रिका सञ्चालक दिनुका पोखरेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक दिनुका पोखरेलले राजीनामा दिएकी छिन्। पोखरेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आएकी थिइन्। यसैबीच उनले साउन २ गते पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारण देखाउदै पदबाट राजीनामा पत्र बुझाएकी थिइन्। […]

सुनको मूल्य आज स्थिर, चाँदीको बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । यो सँगै सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो […]

सिद्धार्थ क्यापिटलका ४ वटै फन्ड नाफामा, सेयर बजारमा कति छ लगानी ?

काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि जेठको तुलनामा बढेको छ । जसमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को (न्याभ) असार मसान्तमा १२.४९ रुपैयाँ भएको छ । जेठ मसान्तसम्म यस फन्डको न्याभ ११.८१ रुपैयाँ रहेको थियो । यस फन्डले […]

एन आई सी एशिया बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको १०० कित्ता संस्थापक शेयर प्रति कित्ता  तीन सय चालिस रुपैयाँ मा विक्रीमा रहेको छ । बिक्रिमा रहेको सो शेयर खरिद गर्नका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने कानूनी व्यवस्था  भएकोले सर्वप्रथम बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरिद गर्ने ३५ दिने सूचना प्रकाशन गरिएकोमा उक्त अवधिमा […]

एमबीएल इक्विटी फन्ड ५ करोड ३२ लाख नाफामा, न्याभ कति ?

काठमाडौं । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित एमबीएल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असार महिनामा ९.९९ रुपैयाँबाट बढेर १०.४४ रुपैयाँ कायम भएको छ । यसअवधिसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ६३ करोड ३३ लाख रुपैयाँबाट बढेर ९१ करोड १ लाख रुपैयाँ […]

रिज लाइन इनर्जीले आइपीओ जारी गर्ने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आइपीओ प्रस्ताव सहित आगामी भदौ ४ गते साधारण सभा बोलाएको छ । सभा होटल हिमालय, कुपण्डोल हाईट, ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ […]

कुमारी क्यापिटलका ४ वटै फन्डको न्याभ बढ्यो, नाफामा पनि सुधार, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गत वर्षको असारसम्म आइपुग्दा कुमारी सामूहिक लगानी कोषको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि जेठको तुलनामा बढेको छ । जसमा कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असार महिनामा १०.७७ रुपैयाँबाट बढेर ११.४४ रुपैयाँ कायम भएको […]

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा हकप्रद शेयरको लागि आवेदन दिन सकिने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले  बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूहतर्फको ५ लाख ६४ हजार १० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रको आधारमा बिक्रिमा रहेकोले सो शेयर खरिद गर्न चाहने इच्छुक खरिद कर्ताले श्रावण १३ गते देखी २० गते सम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान […]

आज यी नदीहरुमा बाढीको जोखिम, दोलखा र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार आज देशका प्रमुख नदीहरूमा बाढीको जोखिम देखिएको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बुलेटिन अनुसार दोलखा र सिन्धुपाल्चोक जिल्लामा आज बहने […]

पुराना आवको लाभांश, बोनस र हकप्रद लैजान सूर्यज्योति लाइफको आग्रह

काठमाडौं ।सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षहरूमा वितरण गरेको नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर नलिएका शेयरधनीहरुलाई प्रक्रिया पूरा गरी लैजान सूचना जारी गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा विवरण जारी गर्दै उक्त विवरण हेरेर  लाभांश रकम, बोनस वा हकप्रद शेयर समयमा नै संकलन भनेको हो । […]