वान बाई मेटलाइफ एपमा नयाँ सुविधा: ब्लड सुगर ट्र्याकिङ र डिजिटल बीमा सेवा विस्तार

काठमाडौं । ग्राहकहरूको सेवा अनुभूति अझ प्रभावकारी बनाउने यात्रामा, मेटलाइफ नेपालले आफ्नो वान बाई मेटलाइफ मोबाइल एपमा नयाँ अपडेट गर्दै दीर्घकालीन रगतमा चिनीको मात्रा देखाउने सूचक (ज्दब्ज्ञअ) को स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा थप गरेको छ । साथै, प्रयोगकर्ताहरूलाई आफ्नो स्वास्थ्य जानकारी र बीमा सम्बन्धी आवश्यकताहरू सजिलै व्यवस्थापन गर्न सहयोग पु¥याउने डिजिटल सेवाहरू पनि विस्तार गरिएको […]

भक्तपुरको हिलोरा हिल्स रिसोर्टले साधारण शेयर निष्काशन गर्ने

काठमाडौं । भक्तपुरस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिलोरा हिल्स रिसोर्ट लिमिटेड ले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले रु.१०० अंकित दरका ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ, जसबाट जम्मा रु. ४० करोड उठाउने लक्ष्य राखिएको छ। यस शेयर निष्काशनको व्यवस्थापनका लागि लक्ष्मी सनराइज  क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको […]

नेपाल महिला चेम्बरद्वारा विभिन्न क्षेत्रका ७५ अग्रणी महिलाहरू सम्मानित

काठमाडौं । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५ औं वार्षिक उत्सव हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान र्पुयाएका अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ । अग्रणी महिला सम्मान शीर्षकमा आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको […]

ओलीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। जेनजी जाँचबुझ आयोगको प्रतिवेदन अनुरुप गत शनिबार ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। पक्राउपछि पहिलोपटकका लागि दिएको पाँच दिनको म्याद आज […]

संघीय संसदको सभामुखको निर्वाचन चैत २२ मा हुने कार्यकातिका सहित

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  सचिवालयले तय गरेको तालिका अनुसार   चैत २२ बिहान ११ बजे बस्ने संसदको बैठकमा  निर्बाचन तोकिएको  छ। संसद सचिवालयले जारी गरेको सुचना अनुसार  प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन  हुनेछ  । संसद सचिवालयले तयार गरेको निबार्चन तालिका अनुसार […]

बगदाद स्थित अमेरिकी दूतावासद्वारा आक्रमणको चेतावनी जारी

काठमाडौं । बगदाद स्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहहरूले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने अमेरिकी संरचना र इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ । बगदादमा रहेको अमेरिकी दूतावासलाई बारम्बार लक्षित गरिएको छ […]

सिटी वालेट र छिटो पैसा मर्ज, ‘सिटी वालेट’ नामबाट एकीकृत सेवा सुरु हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएका २ संस्थाहरू सिटी वालेट प्रालि र छिटो पैसा प्रालि एक आपसमा गाभिएका छन् । यी २ संस्था गाभिएर अब ‘सिटी वालेट प्रालि’ को नामबाट एकीकृत कारोबार सञ्चालन हुने भएको छ ।  दुवै संस्थाको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार आगामी बैशाख ३ गते बिहीबारदेखि एकीकृत रूपमा सञ्चालन हुनेछ। ‘भुक्तानी […]

सार्वजनिक संस्थान सुधारमा नयाँ सरकार सकारात्मक, वर्गीकरण र पुनर्संरचनामा जोड

काठमाडौं । नयाँ सरकार सार्वजनिक संस्थान सुधारप्रति सकारात्मक देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले संस्थानहरुलाई व्यवस्थित बनाउन वर्गीकरण, पुनर्संरचना तथा आवश्यकताअनुसार निजीकरणको नीति अघि बढाउने संकेत दिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार लामो समयदेखि घाटामा रहेका तथा राज्यलाई आर्थिक भार पारिरहेका संस्थानहरुलाई सुधार गर्न अब ठोस कदम चालिनेछ । मन्त्रालयका उपसचिव मुक्तिनाथ […]

डि पि अर्याललाई सभामुख बनाउने रास्वपा संसदीय दलको निर्णय

काठमाडौं । सतारुट दलराष्ट्रिय स्वतन्त्र पार्टी ले सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय  गरेको छ। संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले  उनलाई समामुखमा प्रस्ताव गरेका थिए । दलको बैठकले उनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो

विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीबाट ९७ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ९७ अर्ब रुपैयाँ बाहिर लगेका छन् । गत वर्षको सोही अवधिमा विद्यार्थीले  ८८ अर्ब ९२ करोड रुपैयाँ लगेका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो। प्रतिवेदन अनुसार सेवा […]