सामान्य अंकले घट्यो नेप्से
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेको छ । बजार २६०७.३७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२६ वटा कम्पनी ६९ हजार पटक कारोबार हुँदा ७७ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै,कारोबार रकम ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो […]

