विदेशबाट आयात हुने चार वस्तु जसको हिस्सा नेपालको कुल निर्यात भन्दा धेरै छ
इक्विटी नेपाल – काठमाडौँ : नेपालको वैदशिक व्यापार दिन प्रति दिन नाजुक अवस्थामा पुग्दै छ । माघ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापारमा कुल आयातको हिस्सा ९३ दशमलव ३ प्रतिशत रहेको छ भने कुल निर्यातको हिस्सा मात्र ६ दशमलव ७ प्रतिशत रहेको छ । नेपालले ४७ अर्ब ५० करोड बराबरको वस्तु निर्यात गरेको छ भने ६६१ […]