नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा केशव प्रसाद पौडेल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । संस्थाको आज बसको सञ्चालक समिति बैठकले पौडेललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । तीन दशक लघुवित्त क्षेत्रको अनुभव बोकेको सीईओ यसअघि सम्पदा लघुवित्तको सीईओ थिए ।

चार कम्पनीको साधारणसभा आज, तीन कम्पनीले लाभांश बाँड्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चारवटा कम्पनीहरूको साधारणसभा आज बस्दैछ । आज नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपर मादी हाइड्रोपावर, आशा लघुवित्त र काबेली हाइड्रोपावरको साधारण सभा बस्दैछ । नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद (कर समेत) लाभांश र १ः१ को […]

सन नेपाल लाइफले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणभा बोलाएको छ । कम्पनीलले यहि पुस २५ गते शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि मा बिहान साढे १० बजे आठौं र नवौं वार्षिक साधारणसभा डाकेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर […]

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

बाढी पहिरोबाट भएकाे क्षतिकाे ४ अर्ब बढी दाबी, ११ करोड मात्रै भुक्तानी

काठमाडौं । गत असोजको १८ गतेदेखि अविरुल रुपमा परेको बर्षाका कारण भएको क्षतिका बीमा दाबी भुक्तानी सुस्त देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ अर्ब भन्दा माथिको दाबी परेको भए पनि हालसम्म जम्मा ११ करोडको मात्रै भुक्तानी भएको हो । उक्त बाढी पहिरोबाट हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कूल ७९० वटा प्रारम्भिक […]

निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव, कार्यकारी निर्देशक भन्छन्–‘निजी क्षेत्रले लगानी गर्नुबाहेकको विकल्प छैन’

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ । बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको तथा विद्युत व्यापारका लागि समेत प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसको लागि […]

British Council IELTS Gift 2025 winners announced in Nepal.  

Kathmandu . Winners of the British Council’s IELTS Gift  season 3.0 were honoured with prizes at an event on 17 December 2025. Building on the success of IELTS उपहार in 2024, the British Council launched the third edition of IELTS Gift Season 3.0, offering much bigger and better rewards to IELTS test takers. This year’s […]

ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा

काठमाडौं । काठमाडौं । ब्रिटिस काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई १७ डिसेम्वर, २०२५ का दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ । सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो । यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा […]

नेपाल क्लियरिङ्ग हाउसको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १४ औँ वार्षिक साधारणसभा लाभांश प्रस्ताव पारित गर्दै सकिएको हो । साधारण सभाले १५ प्रतिशत बोनस सेयर र ०.७८९% नगद (कर प्रयोजन) सहित लाभांश प्रस्ताव पारित गरेको हो । बोन सेयर पछि कम्पनीकाु चुक्ता पुँजी १,४५८,५११,५०० हुनेछ । पुँजी वृद्धि […]