Kumari Bank Limited Partners with Winrock International Nepal to Empower Entrepreneurs

Kathmandu . Kumari Bank Limited (KBL), reaffirming its commitment to sustainability and inclusive economic growth, has entered into a Memorandum of Understanding (MoU) with Winrock International Nepal to promote entrepreneurship and expand access to finance across the country. Through this strategic partnership, KBL will play a pivotal role in capacity-building initiatives aimed at strengthening entrepreneurial […]

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि संझौता

काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनल सग संझौता गरेको छ । यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्ष्यित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता […]

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, १ हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गर्दै बिहीबार गम्भीर चिन्ता व्यक्त […]

स्वदेशी काठको प्रयोग बढाउन नीतिगत सुधारमा आवश्यक ः मन्त्री चौलागाइ

काठमाडौं । वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाइले सरकारी पूर्वाधार संरचनामा काठलगायत स्वदेशी निर्र्माण सामाग्री प्रयोग बढाउनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले वन मन्त्रालयमै स्वदेशी काठ नभइ आयातित निर्माण सामग्री प्रयोग गरिएको पाइएको बताए । सरकारी पूर्वाधार निर्माणमा स्वदेशी निर्माण सामाग्री प्रयोग बाध्यकारी बनाउने […]

रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालत, बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश […]

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विद्यमान शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख  बराबरको ७५ लाख  ६० हजार कित्ता साधारण शेयरको १:०.६९ अनुपातमा नयाँ हकप्रद शेयर जारी गर्न लागेको छ। यस अनुसार प्रत्येक विद्यमान १ कित्ता शेयरधनीलाई ०.६९ कित्ता नयाँ शेयर पाउने अधिकार हुनेछ। हकप्रद […]

निरन्तर लाभांश दिंदै आएको नेप्सेबाट किन बाहिरिंदैछ सरकार ?

काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा रहेको सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको सबै सेयर हिस्सा बिक्री गरेर बाहिरिने तयारी गरेको हो । यसका लागि प्रक्रिया  पनि थालिएको छ । नेप्से पुनर्संरचनाका लागि गठित सुझाव समितिले यसका लागि कामको थालनी सुरु गरिसकेको छ । नेप्सेका एक अधिकारीका […]

नेपाल एसबिआई बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४११.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३९६.०६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार यो बैंकको सेयर कारोबार खुला हुनेछ ।

बाढी–पहिरोको क्षति : निर्जीवन बीमामा ४ अर्बभन्दा बढी दाबी, ११ करोड मात्रै भुक्तानी

काठमाडौं । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ९६ वटा दाबीको कूल दाबी रकम करिव ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक […]