आयल निगमलाई १५ दिनमै साढे ७ अर्ब बढी घाटा
काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेका कारण ठूलो मात्रामा घाटा व्यहोर्नु परेको जनाएको छ । निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ३१ मार्चको मूल्यसूचीका आधारमा भारतबाट आयात गर्दा पेट्रोल प्रतिलिटर रु. २२१.३२, डिजेल रु. २९४.९९, मट्टीतेल रु. २४३.७० मा खरिद भइरहेको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. २५७.९२, […]

