इजरायलद्वारा रातभरमा हिजबुल्लाहका ८० भन्दा बढी ठेगानाहरूमा आक्रमण गरेको दाबी
काठमाडौं । इजरायली सेनाले रातभर गरेको आक्रमणमा हिजबुल्लाहका ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाइएको र समूहका दर्जनौँ लडाकुहरू मारिएको दाबी गरेको छ। आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै सेनाले लेबनानको दक्षिणी क्षेत्रमा पर्ने नाबातिएह र अन्य स्थानहरूमा यी आक्रमणहरू गरिएको जनाएको छ। आक्रमणका क्रममा हिजबुल्लाहका लडाकु, कमान्ड सेन्टर , प्रहार गर्ने स्थान र अन्य पूर्वाधारहरूलाई ध्वस्त […]

