सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकलले पुष ९ गते बाट आइपिओ जारी गर्ने
काठमाडौं । सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकल लिमिटेडको कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४ सयको को २० प्रतिशत ६ करोड ८९ लाख ६७ हजार ५ सयको बराबरको प्रतिकित्ता १ सयका दरले ६ लाख ८९ हजार ६ सय ७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाको दुप्चेश्वे जाँउ पालिका का सबै वडा […]

