नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गस्थित ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल)ले नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउनका […]

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने स्पष्ट पारेका […]

महँगा घडीका सोखिन मन्त्री विराज भक्तको कति छ सम्पत्ति ?

काठमाडौं ।  बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका विराज भक्त श्रेष्ठ महँगा घडीको सोखिन देखिएका छन् । मन्त्री श्रेष्ठसँग ३ लाख मूल्य बराबरको महँगा घडी रहेको आफनो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुरुप उनीसँग टिर्सट, स्वाच अर्मानी र अभिमा नामका ब्राण्ड घडीहरु रहेका छन् […]

चन्द्रमातर्फ फर्किएको मानवता–आर्टेमिस–२ ले सम्झाएको साहस

डा. परशुराम दाहाल काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता हासिल गरेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सञ्चालन गरेको आर्टेमिस–२ अभियान सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो र अब यो मिसन सुरक्षित रूपमा पूरा भएको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामको अत्यन्त शक्तिशाली […]

सिंहदरबारमा इन्टरनेट सुधार गर्न सरकार सक्रिय

काठमाडौं । सिंहदरबारभित्र तथा वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार सक्रिय रूपमा अघि बढेको छ।  प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधारलाई सुदृढ बनाउँदै सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै […]

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । सुनको भाउ सोमबार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कोरबार हुँदैछ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ थियो । चाँदी भने ७५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य ४ हजार ९७५ रुपैयाँ थियो । सोमबार […]

प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको चैत २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५० प्रतिशतका दरले अग्राधिकर सेयर जारी गर्ने घोषणा गरेको हो । बैंकले १०० रुपैयाँ  दरमा ५ करोड इकाई सेयर जारी गर्ने भएको हो ।

वैशाखका लागि पनि घट्यो बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं ।  वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति खातामा प्रदान गर्दै आइरहेको ब्याजदर घटेको छ । चैत, २०८२ को तुलनामा वैशाख, २०८३ मा १९ बैंकहरुको औसत ब्याजदर ४.४९४ प्रतिशतबाट घटेर ४.४ प्रतिशतमा झरेको छ । ब्याजदर ०.०९४ प्रतिशत विन्दुले घटेको हो । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार धेरैजसो बैंकहरुले ब्याजदर यथावत राखेका छन् भने केही बैंकहरुले घटाएका छन् […]

वार्ता असफलपछि अमेरिका र इरान तनाव उच्च, ट्रम्पले भनेः ‘वार्तामा फर्किएनन् भने पनि फरक पर्दैन’

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि गरिएको वार्ता असफल भएपछि मध्यपूर्वमा तनाव झन् बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि वा नफर्किए पनि आफूलाई फरक नपर्ने बताएका छन्। पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ताले कुनै सहमति ननिकालेपछि अमेरिका सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने तयारीमा रहेको जनाएको छ। अमेरिकी […]

हिमालयन पावर पार्टनरले बैशाख १७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ५३ […]