जिल्ला प्रहरी कार्यालय सल्यान परिसरमै ८६ वटा बम फेला
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम फेला परेको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा बम फेला परेको हो । बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी परिसरमा शंकास्पद वस्तु देखिएपछि उत्खनन् सुरु गरिएको थियो । उत्खनन् गर्दा शनिबार बिहान […]

