१२ वटा निर्माण कम्पनी कालो सूचीमा परे
काठमाडौं । १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सरकारले लोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि […]

