बञ्चरेडाँडाबासीसँगको वार्ता निश्कर्षविहीन
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन केन्द्र बञ्चरेडाँडाका स्थानीय र सरकारबीचको वार्ता निश्कर्षविहीन भएको छ। विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौं उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका बञ्चरैडाँडाका स्थानीयले एकपछि अर्को नयाँ माग थप्न थालेपछि समस्या समाधानलाई गरिएङ्को वार्ता निश्कर्षविहीन भएको हो । बुधबारदेखि फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार […]

