राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता

काठमाडौं ।  राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो । स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तरराष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले […]

यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय […]

३ बैंकसहित ६ कम्पनीको बोनस सेयर एकैदिन नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, महालक्ष्मी विकास बैंकको २१ लाख ४८ लाख २२९.०७९० कित्ता सेयर सूचिकृत भएको छ । […]

सोपान फर्माको आईपीओ बाँडफाँट: कतिले पाए सेयर ?

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ८२ हजार ९५१ जनाले आवेदन दिएका छन् । आईपीओमा […]

ट्रान्सपरेन्सी नेपालले भन्यो-बालेन सरकारको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात 

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार कार्यसूची जारी गर्नु भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात भएको बताएको छ । ट्रान्सपरेन्सी नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै शाह सरकारको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात भएको बताएको हो । ‘ जनताको सुशासनको चाहना अनुरुप प्रतिनिधि सभाको करिव दुई तिहाई बहुमतसहित नवगठित सरकारले पारित […]

एफएनसीसीआई निर्वाचनका लागि कस्तो छ व्यवसायी नरेश लाल श्रेष्ठको समूह ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा  उद्योगी एवम व्यवसायी नरेश लाल श्रेष्ठले सोमबार आफनो समूहको घोषणा गरेका छन् ।  उपाध्यक्षका उम्मेदवार रहेका श्रेष्ठको तर्फबाट बलियो समूह घोषणा गरिएको बताइएको छ । उद्योगी एवम व्यवसायीको समूहमा उपाध्क्षयको उम्मेदवार समेत रहेका श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको […]

१९.७० अंकले बढ्यो नेप्से,घट्यो कारोबार रकम

काठमाडौं । मंगलबर नेप्से परिसूचक १९.७० अंकले बढेको छ । बजार २८५१.०९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३९ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख ३७ हजार ८५७ पटक्को कारोबारमा २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख […]

मध्यपूर्व तनाव चर्किंदै

पेरिस। मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ । दक्षिणी लेबनानमा जारी सङ्घर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ । ती सैनिकहरू एउटै बटालियनका रहेको र भिडन्तका क्रममा मृत्यु भएको सैन्य वक्तव्यमा उल्लेख […]

विदेश जाने श्रमिकले सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाटै मेडिकल परीक्षण

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरिएको उल्लेख छ । वैदेशिक रोजगार ऐन, २०६४ को […]

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

वासिङ्टन डीसी । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गरेका छन्। फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतीमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागु हुने जनाइएको । सामाजिक सञ्जाल एक्स मार्फत यो […]