६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो । अनुमति लिनेमा ७१ समूह रहेको र जसमा ४८५ पुरुष र १६३ महिला रहेको विभागका सूचना […]

पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला

काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ मा सहभागी हुनका लागि दर्ता खुला गरिएको छ। आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म आयोजना हुने पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले  ईसेवामार्फत अनलाइन फारम भरी दर्ता […]

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको जनाएको हो । संस्थापक सेयर बिक्री गर्दा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम विद्यमान संस्थापक सेयरधनीहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीहरुलाई यो सूचना […]

सम्पदा लघुवित्तको २६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि २६ हजार ३२९.०९ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनिले संस्थापक सेयरधनी दिपक खड्काको नाममा रहेको १९ हजार ३०९.०९ कित्ता र हरि प्रसाद अर्यालको नाममा रहेको ७ हजार […]

पोखरा फाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । पोखरा फाइनान्सले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहका सेयरधनी मन बहादुर गुरुङले आफ्नो नाममा रहेको १ लाख ६६ हजार ५६.९४ र नारायणबाबु लोहनीले ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थाका संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखिएको उक्त सेयर […]

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले असोज २८ गते, […]

काठमाडौंका १२ स्थानमा आजदेखि ११ दिन विद्युत् आपूर्ति कटौती हुने

काठमाडौं । उपत्यकाका १२ स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने भएको छ । भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको हो । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणालीसम्बन्धी काम तथा […]

भारतको कीर्तिमानी जित, गिलको दोहोरो सतकमा ४०६ रनको लक्ष्य पुरा

काठमाडौं । कप्तान शुभमन गिलको शानदार दोहोरो शतक र रोहित शर्माको शतकको मद्दतमा भारतले दोस्रो एकदिवसिय क्रिकेटमा कीर्तिमानी जित निकालेको छ । भारतले वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसिय खेलमा ४०६ रनको कीर्तिमानी लक्ष्य २ विकेट गुमाएर पुरा गरेको हो । बुधबार गुवाहाटीमा भएको खेलमा भारतले ४३.३ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो । गिल […]

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त […]

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा […]