लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा
काठमाडौं । लगानीकर्ताहरुले पुँजी बजारका सम्बन्धमा बालेन सरकारको धारणा माग गरेका छन् । सेयर बजारमा सक्रिय लगानीकर्ताका ३ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बालेन साह नेतृत्वको सरकारको बजारसम्बन्धी आधिकारिक धारणा मागेका हुन् । नेपाल सेयर बजार लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विषयमा नयाँ सरकारको […]

