माथिल्लो हेवा खोला हाइड्रोको नाफा साढे चार करोड, बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्पन्न
काठमाडौं । माथिल्लो हेवा खोला हाइड्रोपावरले तेस्रो त्रैमासमा साढे चार करोड नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीले चार करोड ४६ लाख खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको नाफा ८ लाख ५२ हजार रुपैयाँ मात्रै रहेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.९० रुपैयाँ रहेकोमा प्रतिशेयर नेटवर्थ रु १११.०३ रहेको […]

