नेपाली सेनामा जागिर खुल्यो
काठमाडौं । नेपाली सेनाले २८० अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । सनोको भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै सहायक सेनानी र उपसेनानी पदका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक पोर्टल http://vacancy.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी सोको प्रिन्ट प्रति सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना छनौट केन्द्रमा […]

