सूचीकृत निर्जीवन बिमामध्ये प्रभु इन्सुरेन्स मात्र नाफामा, बिमा शुल्क संकलन भने बढ्यो, कुनको कस्तो छ अवस्था ?
काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ठूलो नोक्सानी व्यहोरेका छन् । जेनजी आन्दोलनमा भएको क्षतिका कारण बिमा कम्पनीहरुले दाबी भुक्तानी ह्वातै बढेको हो । त्यसैले गर्दा सञ्चालनमा रहेका १४ कम्पनीमध्ये १२ वटाले खुद घाटा व्यहोरेका छन् । जसमध्ये प्रभु र नेसनल इन्सुरेन्सले मात्र नाफा आर्जन गरेका छन् । बाँकी कम्पनीहरु […]

