नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश प्रस्ताव पारित
बीरगंज । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईज्यूको अध्यक्षतामा आज मिति २०८२ साल पुष १९ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ । यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित […]

