नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक, मूल्य १२ हजार ९९०

काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्। आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। आइपीएस ५४ रेटिङ भएका कारण […]

नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनमा जोड दिएको छ । नेपाल र म्यानमारबीचको ६५औं कूटनीतिक सम्बन्धको अवसरमा नेपाल पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा मार्च २१ र २२ मा मा सम्पन्‍न ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनका साथै […]

नेप्से ५३ अंकले घट्यो, कारोबार रकम ६ अर्ब माथि

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ठूलो गिरावट आएको छ । आज नेप्से परिसुचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा आइपुगेको छ । नेप्से परिसुचक १.९८ प्रतिशतले घटेको छ । आज ३१७ कम्पनीको शेयर ७२ हजार २६५ पटक कारोबार भएको छ । १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर खरिद […]

दिपल इभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

काठमाडौं ।  नेपाली इभीप्रेमीहरुका लागि प्रिमियम इभीको पहुँचलाई अझ धेरै सहज बनाउन नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल इभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने छ । यो स्किमअन्तर्गत अब […]

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव: एनएमटीसीको रजत जयन्ती समारोह

काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्न गरेको छ। बाल शिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू, र सरोकारवालाहरू एकत्रित भई, एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मोंटेसरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरे। औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले मुख्य सम्बोधन गरिन् […]

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बंैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ । नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत […]

९०० ले घट्यो सुन 

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा  ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ९०० रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, […]

२९ अर्बको धानचामल आयात

काठमाडौं । नेपालमा धान र चामलको आयात बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यस अवधिमा १६ अर्ब ७१ करोड रुपियाँ बराबरको धान आयात भएको छ । गत आवको सोही अवधिमा ८ अर्ब ६४ करोड रुपियाँको […]

प्रोटोन ‘इ–मास ७’ सार्वजनिक, सुरुवाती मूल्य ५७ लाख

काठमाडौं । मलेसियन ब्रान्ड प्रोटोनको विद्युतीय कार ‘इ–मास ७’ नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले शुक्रबार एक कार्यक्रमबिच ‘इ–मास ७’ सार्वजनिक गरेको हो । यो प्रोटोनको पहिलो विद्युतीय कार हो । इ–मास ७ दुई भेरिएन्ट प्राइम र प्रिमियममा उपलब्ध छ । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको […]

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताको किस्ता

काठमाडौं । नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्रका अनुसार कम्पनीले शुक्रबार २३ करोड ७९ लाख रुपियाँ बक्यौतामध्ये पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपियाँ बुझाएको हो । केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले २८ किस्तामा बक्यौता […]