कर्जा असूली न्यायाधिकरण्को अध्यक्ष तथा सदस्यहरुको कार्यसञ्चालन व्यवस्था, २०८२ मन्त्रिपरिषदबाट स्वीकृत (मन्त्रिपरिषदका १५ निर्णय सहित)

काठमाडौं । सरकारले कर्जा असूली न्यायाधिकरण्को अध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक र सेवा सर्त तथा कार्यसञ्चालन व्यवस्था, २०८२ स्वीकृत गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्रिपरिषदले उक्त निर्णय गरेको बताए । मन्त्रिपरिषद् बैठकका निर्णय

पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो

काठमाडौं । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ […]

स्थानीय सरकारद्धारा मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मुस्ताङ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउ खेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउ खेती सुरु गरेका छन् । जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउ खेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको […]

पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सारले ११ महिनामा उठायो ७३ अर्ब राजस्व

वीरगञ्ज (पर्सा) ।वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न १ खर्ब ७४ अर्ब ९ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० […]

आज पनि घट्यो नेप्से, ०.३३ अंकले नेप्से घट्दा कारोबार बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । यो सँगै मंगलबार घटेको शेयर बजार बुधबरा पनि घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले घटेर ४४५.११ विन्दुमा पुगेर बन्द […]

पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो, केहीबेरमा थुनछेक बहस

काठमाडौं ।’ विशेष अदालत काठमाडौंमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको बयान सकिएको छ । न्यायाधीशहरू तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सकिएको हो। बयान सकिएकाले केही बेरमा नेपालविरुद्ध थुनछेक बहस सुरू हुने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी,खम्बहादुर खातीलगायत सय […]

राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति : ४५ तोला सुन र १५ लाख कित्ता शेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकमा असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख गरिएको छ। भैँसेपाटीमा रहेको घर ५ आना २ दाम क्षेत्रफलमा फैलिएको छ । यस्तै, गैंडाकोटको घर दुई कित्ता गरी ६ आना १ […]

त्रिभुवन राजपथ दुई दिन चार घण्टा बन्द हुने

हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो सवारीसाधनको आवागमन बन्द हुने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप […]

एनएमबि लघुवित्तको वार्षिक साधारण सभा असार ३२ गते

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३२ गते आफ्नो १२औँ वार्षिक साधारण सभा गर्दैछ । सचा पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष […]

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३२ हजार बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जमसध्ये १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल प्रा.लि र ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुुसार हाल यस शेयरमा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन […]