११ महिनामा निजी क्षेत्रमा ४ खर्ब ७ अर्ब कर्जा प्रवाह
काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा कर्जा प्रवाह ८ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । चालु आर्थिक वर्ष (आव)को ११ महिनामा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४ खर्ब ७ अर्ब […]

