मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषबाट ९७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै ३ सय ६६ दिन अवधिको लागि यो लगानी गर्न लागेको जानकारी दिएको हो। बैंकका अनुसार यो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका […]

