सानिमा बैंक लिमिटेड २१औं वर्ष पूरा गर्दै २२औं बर्षमा प्रवेश
काठमाडौं । सानिमा बैंक लिमिटेड आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरि २२ औं बर्ष प्रवेश गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको जनाएको छ । बार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग […]

