ग्लोबल आइएमई लघुवित्तले बोलायो पुस २९ गतेका लागि साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते मंगलबार पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि मा बिहान १० बजे तह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुई कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर किन्नेले सम्बन्धित कम्पनीको […]

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न लाभांस प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी  ३ अर्ब ५५ करोड ६२ लाख५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा को ५.३५८३ प्रतिशत अर्थात् १९करोड ५लाख ५३ हजार६ सय २६ रूपैयाँ ३० पैसा बराबरको नगद लाभांश करसहित तथा पाँच प्रतिशत १७ […]

मुक्तिनाथ विकास बैंकको ९५ लाख बढी बोनस सेयर सूचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनिलाई वितरण गरेको १३.५३ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास […]

नबिल बैंकले जित्यो चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा, बैंक ग्यारेन्टीको ७४ लाख डलर प्राप्त

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दाबारे चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६।३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली […]

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो  । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट […]

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि बस्दैछ । सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा […]

नबिल बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । नबिल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव र […]

क्षमता भएका सबै बैंकले दिए लाभांश, कम्पनीहरुको औसत प्रतिफल दर बढ्यो

काठमाडौं । लाभांश वितरण क्षमता भएका सूचीकृत सबै बैंकहरुले प्रतिफल घोषणा गरेका छन् । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १३ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । बाँकी ६ वटाले भने यसवर्ष सेयरधनीको हात खाली गर्दैछन् । नेपाल बैंक, कुमारी र प्रभु बैंकले लाभांश नदिने घोषणा गरेका छन् । यता, हिमालयन बैंक, […]