बैंकले अतिरिक्त पूँजी राख्नु नपर्ने
काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा ‘काउन्टरसाइक्लिकल बफर’ अनुसार थप पूँजी कायम गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार निर्देशन जारी गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत रहने जनाएको छ । राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा […]

