गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१–८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक […]

कामना सेवा विकास बैंकको नाफा साढे ३९ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ६ महीनामा ३९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको पुस मसान्तसम्म ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा […]

घरजग्गा कर्जा उठ्न नसक्दा बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, पुग्यो ५१ अर्ब गैरबैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

 सोमबार सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदाको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन हुने बताएको छ । राष्ट्र बैंकले सोमबार सोनम ल्होसारको सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने बताएको हो । राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार सोमबार बिहान १० […]

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि. बीच ग्राहक तथा कर्मचारीलाई लक्षित सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले ब्ल्याक हर्स ब्राण्डका विभिन्न प्रकारका जुत्ताहरू खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट […]

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ८४ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

कामना सेवा विकास बैंकद्वारा झापाको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको मेचीनगरमा रहेको एक आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग गरेको छ। बैंकको इट्टाभट्टा शाखा कार्यालयको पहलमा मेचीनगर नगरपालिका–०८, सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे […]

न्यूनतम पुँजीकोष कायम गर्न नसके बैंक तथा वित्तीय संस्थाले लाभांश /बोनस शेयर वितरण गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य, बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गर्दै न्यूनतम पुँजीकोष कायम गर्न नसके लाभांश तथा बोनस शेयर घोषणा तथा वितरण गर्न नपाइने व्यवस्था गरेको छ , जसलाई राष्ट्र बैंकले कारबाही भनि उल्लेख गरेको छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष […]

कर्जा प्रवाह, वर्गाीकरण तथा कर्जा नोक्सानीलाई लिएर राष्ट्र बैंकले जारी गर्यो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह, वर्गाीकरण तथा कर्जा नोक्सानीलाई लिएर वाणिज्य, बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि नयाँ निर्देशन जारी गरेको छ । जसमा कर्जा सापटी, असल कर्जा र खराब कर्जाका विभिन्न पक्षलाई चित्रत गर्दै निर्देशन जारी गरेको हो ।   नयाँ निर्देशन अनुरुप इजाजतपत्रप्राप्त संस्थाले प्रवाह गरेको कर्जा सापटको साँवा वा व्याज […]

गभर्नर र आईजीपी बीच भेटघाट : बैंकिङ क्षेत्रको सुरक्षाका विषयमा छलफल

काठमाडौं । बैंकङ क्षेत्रको सुरक्षाका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बीच छलफल भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारीमाथि निरन्तर रुपमा आक्रमण र हिंसात्मक घटनाहरू बढ्दो अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले सक्रिय बन्न थालेको हो । राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सुरक्षा सुनिश्चितको विषयमा […]