सहकारी संस्थाको नियमन गर्न राष्ट्र बैङ्कबाट निर्देशिकाको मस्यौदा तयार, ५० प्रतिशत कृषि,उद्योग र व्यवसाय लगानी गर्नु पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बचत तथा ऋण सहकारीलाई नियमन गर्ने भएको छ। लागि राष्ट्र बैंकले ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमनको लागि निर्देशिकाको मस्यौदा जारी गर्दै निर्देशिका मापदण्ड’ को मस्यौदा माथि सुझाव माग गरेको छ । प्रस्तावित निर्दैशिकाको मस्यौदा माथि २०८१ माघ मसान्तसम्म सुझाव दिन आग्रह गरेको छ । प्रस्थावित मस्यौदामा बचत […]

