३० करोडको ऋणपत्र ल्याउदै आईसीएफसी फाइनान्स
काठमाडौं । आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र ल्याउने भएको छ । कम्पनीले ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गर्ने भएको हो । कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्ने बताएको छ । ऋण पत्रको इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १ लाख २० हजार […]

